kheladi haru lai kunai pani thau ma samman na pauda Nepal ko saskirti khatam huna sakne sambhabana
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
शनिवार, 19 जून 2010
नेपाल ma govt dwara kehi samman na milna le nai nepalkahile pani world cup ma auna sakdaina ।aune din haru ma pani yastai nai bho nhade hamro nepal lai koi des le pani chinna sakdaina ।nepal ko govt le afnai pet ma paisa bharna paye bhane uni haru lai aru kehi chahidaina. Aja ayera nepal ko nam boshwa ma kam hudai cha.kina ki kheladi haru le khel माँ kehi instrating lina nai chode । माँ दान k.c. धुरकोत राजस्थल धुर धारापानी -२ गुल्मी नेपाल
माटो, मान्छे र देश
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
सोमवार, 14 जून 2010
त्यो माटो, माटो जस्तो छैन माटोको रङ्ग फेरिएछ
रगत साँधिएको त्यो माटोमा माटोको महक छैन
माटोको चहक छैन माटोको रङ्ग छैन
धेरै भयो आजकाल कमेराले घर पोतिएको छैन
त्यो माटो, माटो जस्तो छैन । रगत मुछिएको माटोको
हिलाम्मे आहालमा मान्छे अझै रोपिरहेछ
हिसाका रोपाइँहरु मान्छे अहिले मान्छेकै बलि चढाउँदैछ
मान्छे अहिले मान्छेकै बलि पिउँदैछ मान्छेमात्र हो
मान्छेको बलि चढाउने मान्छेमात्र हो
मान्छेको बलि पिउने ससार खाएर नअधाएको मान्छे
मान्छे खान थालेको छ् मान्छेजस्तो देखिने मान्छेभित्र
मान्छे हराउन थालेको छ । छोडेर आएको माटो र मान्छे
हराए जस्तो लाग्दैछ देश खोज्दै जाँदा
मेरो देश परदेश पुगेजस्तो हुदैछ देश देशजस्तो देखिन छाडेछ
माटो विरानो भए जस्तो लाग्दैछ ऑटो र मनको अटुट साइनो
कता कता नाजुक भए जस्तो लाग्दैछ विष्णु दाइलाई सोधेँ
किन हो देश परदेश गएको हो कि परदेश देश पसेको हो
आजकाल मन र माटो दुबै रोएको छ हो,
आजकल मन र माटो दुबै रोएको छ ।
थैंक्स ........................
तुलसी राम के सी

गीत - झन् दुख्ने यो मन !
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
बुझाउन खोज्छु, यो मनलाई झन् दुखेर आउँछ,
विर्सन खोज्छु, ति दिनलाई झन् बल्झेर आउँछ ।
मीठास त्यो बोली मनपेट जाली था’पाउनु कसरी,
अँगालो हाली यो मुटुमा धसेको छुरी विस्रनु कसरी ?
थाहै भएन त्यो छातीभित्र मन हैन, ढुङ्गो पो रहेछ
चिन्नै सकिन त्यो मान्छेभित्र अर्कै मान्छे पो रहेछ !
अथाह फरक हुदो रहेछ, देखिने र भोगिने मान्छेमा
नभेटिदो रहेछ मान्छेभित्र मान्छे यी आँखाले देख्दैमा !
बुझाउन खोज्छु, यो मनलाई झन् दुखेर आउँछ

इस्मा राजस्थल ३ दोरिन्धोंगा
गीत - के वर माग्न ...... ?
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
के वर माग्न मन्दीर गयौ के वर मागी आयौ ?
यो मन्मन्दीर उजाड पारी कुन मन्दीर गयौ ?
त्यै मन्दीरमा पोहर एउटा वर मागिथ्यौ,
उही देउता भाकी तिमीले कसम खाइथ्यौ ।
दुःख पर्दा देउता सम्झी ढोगी हिड्थ्यौ,
सुखी हुँदा ढुङ्गा ठानी लत्याइ हिडिछौ ।
घाउ लाग्दा तिमीलाई मलाई दुख्ने गथ्र्यो,
तिमी कतै गइदिँदा मनको बाघले खान्थ्यो ।
विश्वासमाझ आज एउटा चिरा फाटेछ,
हामी हिड्ने बाटो अब दुइटा भएछ ।
के वर माग्न मन्दीर गयौ के वर मागी आयौ ?
यो मन्मन्दीर उजाड पारी कुन मन्दीर गयौ ?
तुलसीराम के सी
इस्मा राजस्थल 3
गीत - निभ्न सकेनन् मुटुका ज्वाला
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
निभ्न सकेनन् मुटुका ज्वाला
यी आँखाका आँशुले,
निको पारेनन् कलेजीका घाउ
ति झूठा कसमले !
भैगो नसोध अब मलाई
सोधिहेर आफैलाई,
के देख्यौ तिमीले आफुभित्र अहिले
खोजिहेर आफैंलाई !
बाटा धेरै छन् जान्छन् कतै
अब फेरी नबिराउनु है,
जलेको यो मुटु यो जल्न देउ
आगो फेरि नलगाउनु है ।
पूजेको ढुंगो लत्याइ हिड्यौ
हेरिनौ फर्केर,
बेहोसीमा सायद कसम खायेथ्यौ
कसैलाई भाकेर !
निभ्न सकेनन् मुटुका ज्वाला
यी आँखाका आँशुले,
निको पारेनन् कलेजीका घाउ
ति झूठा कसमले !
TULSIRAMKC
Isma rajasthal 3
यी आँखाका आँशुले,
निको पारेनन् कलेजीका घाउ
ति झूठा कसमले !
भैगो नसोध अब मलाई
सोधिहेर आफैलाई,
के देख्यौ तिमीले आफुभित्र अहिले
खोजिहेर आफैंलाई !
बाटा धेरै छन् जान्छन् कतै
अब फेरी नबिराउनु है,
जलेको यो मुटु यो जल्न देउ
आगो फेरि नलगाउनु है ।
पूजेको ढुंगो लत्याइ हिड्यौ
हेरिनौ फर्केर,
बेहोसीमा सायद कसम खायेथ्यौ
कसैलाई भाकेर !
निभ्न सकेनन् मुटुका ज्वाला
यी आँखाका आँशुले,
निको पारेनन् कलेजीका घाउ
ति झूठा कसमले !
TULSIRAMKC
Isma rajasthal 3
गीत - नसम्झे नि खुसी छाउँदा
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
नसम्झे नि खुसी छाउँदा, सम्झनु है दुःख पर्दा
हिजो जस्तै भोली फेरी अँध्यारोमा तिमी हराउँदा ।
कर्कलाको पानी नहोस्, सुख कतै तिम्रो जीवनीमा
आँधीबेरी नआएस्, मेरो जस्तो तिम्रो जिन्दगीमा ।
एउटा थियो साथी हिजो, साथ दिने दुःखी हुँदा
बदलिएछ मनसँगै, साथ पनि मान्छे सुखी हुँदा।
यस्तै हुन्छ मान्छे, सुख भोग्न आकाश हेरी हिड्छ
सुखी बन्ने रहरमा, हाँसी हाँसी छाती टेकी हिड्छ ।
नसम्झे नि खुसी छाउँदा सम्झनु है दुःख पर्दा
हिजो जस्तै भोली फेरी अँध्यारोमा तिमी हराउँदा ।
Tulsiramkc

आमा को काख"
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
आमा तिमी जन्म देऊ मलाई हुर्कायौ बढायौ नौ महिना पेटमा राखी मलाई धरती मा टेकाऊज्ञानी थियौ आमा तिमी.... जीबन को रेखा लेखयौठूलालाई सम्मान सानालाई प्यार दिनलाई सिकायौ पाइदैन आमा तिमीलाई खोजेर.... चाहे संसार को कुनै कुना म गयेत़ा पनी भुल्दैन आमा दूध को यो अ मूल्य भारा मरेर गयेनी दुख पछि सुख हुन्छ भन्छन ..... न भय खोजेर पाइन्छ नभुल है आमा को माया ..कहा खोजेर पाइन्छसाथी र भाई दीदी र बहिली खोजेर पाइने आमा को माया अमूल्य माया खोजेर नपाइने मेरी आमा ,आमा ,आमा ................... नमस्कर म अनिश कुमार जी सी दिल्ली रामू जी सी मखात
साहेद जिंदगी नै वास्ते बस्था छ )
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
"तस्तै तस्तै छ
जता हेरेनी तस्तै तस्तै छ
नरौ निरमाया संसार यस्तै छ "
( साहेद जिंदगी नै वास्ते बस्था छ )
सागर भरी पानी किन नहोस
मायाको प्याश कसरी बुझाऊ खै
जन्दगी को हर पल अनी हर बक्तमा
बसेको छू रोई ............
प्याश को पानी त बूझाउन सकिंछ होला तर
मायाको भोक अनी मायाको तिरखा मायाको चिनो
लाई कसरी भूल्नु म हर पल पल मा आउछ सम्झना
जलिरहेको माया को दियो मा कसरी बाचु म ....
आशा को दियो बालेर बस्छु
धरती बाट उडेर गए पनी
खुसी को दियो जलाई आउनु तिमी
बिर्सी सकेको दियो लाई जलाउ न भनी ..
मनको चाहना बल्लपूरा हुनेछ हाम्रो
संगै संगै दियो जला उ न पाए
जिंदगी को मोड़ फेरिन्थियो होला
पुनर्जन्म धरती मा लीना पाए ..
रगत को नाता मायाको चिनो
२/४ सबद को कोसेली दीनू सम्झना
हर पल पल मा खुसी ले जिउनु
येही छ मेरो हजार हजार सुभ कामना ..
गल्ती ही मान्छे को पहिलो कदम हो
हजूर नमस्कार म अनिश कुमार जी सी दिल्ली
रामू जी सी खान चार मखात अरघाखांची नेपाल
अर्घा पाच बिहार बज़ार नेपाल