गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

एकल यात्री

एकल यात्री चिसो हावामा तिमीले न्यानो घाम खोज्यौ
रातको अँध्यारोमा तिमीले उज्यालो बिहानी रोज्यौ !
तिमीले खोजेको घाम हूँ म !तिमीले रोजेको बिहानी हूँ म ।
सुख्खा मरूभूमिमा तिमीले रंगीचंगीफूल चाह्यौ !
शिशिरको जाडोमा तिमीले सुन्दर वसन्त माग्यौ!
तिमीले चाहेको फूल हूँ म तिमीले मागेको वसन्त हूँ म ।


From: Madan k.c.