गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

तिमी छौ रुपकी सुन्दरी रानी


तिमी छौ रुपकी सुन्दरी रानी
देखिन्छ तिम्रो चंचले बानी
चालछ तिम्रो हाँसको जस्तो
वालछ तिम्रो मुसाको जस्तो
अनि तिमीछौ रुप्की खानि जस्ती
वोलिछ तिम्रो भेडाको जस्तो
मस्किन्छौ तिमी तिर छोड्या जस्तो
हेर्दछौ तिमी लाटोकोसेरो जस्तो
हांस्दछौ तिमी वादल गर्जे जस्तो
गीत गाउँछौ तिमी जानी नजानी
मादलको संगीत दिन्छौ बजाउन नजानी
डान्स गर्छौ अनि हेलेनको जस्तो
जिउ छ तिम्रो टुनटुन को जस्तो
त्यसैले तिमीछौ रुपकी खानि जस्ती

सुन्दर्ता भएर के गर्नु
यहाँ कदर नै छैन
पुरुषत्व भएर के गर्नु
यहाँ महत्वनै छैन
अस्तित्व भएर के गर्नु
यहाँ सतित्व्नै छैन
त्यसैले फुलको महत्व केही छैन
अस्तित्व केही छैन
त्यसैले फकृन नपाई ओइली दिन्छु
फुल्नै नपाई लत्री दिन्छु
अनि सदकोलागि झरिनै दिन्छु

Mr Sunil B C
Udina
Gulmi Nepal
Hal India
+919983337816

अब त सानी तरुनी भई, भेट भए पनि बोल्दीन,


मैले तिमीलाई हानेको, गफ हिजो जस्तो लाग्छ ।
तिमीले पनि थापेको, सही हिजो जस्तो लाग्छ ।
तिमी तल माथि म, चढ्दाखेरी उकालीमा,
तिमीले मेरो चाटेको, दिमाग हिजो जस्तो लाग्छ ।
ठोक्न पनि ठोकेथें, ज्यानै बाजी तिम्रो लागि,
दिनुसम्म दिएको, धोका हिजो जस्तो लाग्छ ।
छिर्न गार्हो भएथ्यो, चुरा तिम्रो हातभित्र,
फुटी रगत आएको, हातमा हिजो जस्तो लाग्छ ।
नमज्जाले पसेथ्यो, धुलो तिम्रो आँखाभित्र,
माड्नुसम्म माडेको, आँखा हिजो जस्तो लाग्छ ।
उठ्दा पनि उठेन, जति गर्न खोजे पनि,
हान्दा हान्दै थाकेको, फोन हिजो जस्तो लाग्छ ।
दिइरहें, दिइरहें, दिंदा दिंदै थाकें जवाफ,
मैले तिम्रो च्यातेको, चिठी हिजो जस्तो लाग्छ ।
अट्दा पनि अटेन, सानो रहेछ तिम्रो झोला,
मिलाई मिलाई हालेको, सामान हिजो जस्तो लाग्छ

Tulsiram kc
Isma Rajasthal-3
Gulmi nepal

उत्कृष्ट मुक्तकहरु


१।
रात केवल एक प्रहर बाँकी छ
तिन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल यौटा मेरै भर बाँकी छ
कैयौँले यहाँ रातको गीत थालेथे
आफ्ना-आफ्ना ताराहरू बालेथे
तर को रह्यो र अब यहाँ
तिमी छौ म छु र हाम्रो रहर बाँकी छ
२।
आकाशको सब तारा गनिसकेपछि
प्रत्येक श्वास सुस्केरा बनिसकेपछि
के रह्यो अब मेरो मसँग प्रियतम ?
तिमीलाई आफ्नो भनिसकेपछि ।

कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो
कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो
यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।

मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउँन झन गाह्रो छ
मरेर शहीद हुनेहरू
जिएर त हेर, जिउँन झन गाह्रो छ ।

पैसा तिर्नुपरे औषधि पनि नखाने
सित्तैमा पाए विष पनि खाने
हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।

उसलाई त मैले चिनकै छैन
उसले त मलाई चिन्छे रे
मेरो मायाको दाम सोद्धै थिई
सस्तोमा पाए किन्छे रे

बासी बासी के बासी
मासु बासी कि काँसी बासी
बाबुको नाममा पचहत्तर बिघा
छोरो सुकुम्बासी

जब यौवन यौवन यहाँ आँखी छ
आँखा आँखामा आमन्त्रणको झाँकी छ
किन चासो कि, कहाँ बिताएँ रात मैले ?
यही काफी छ कि ममा बैंश अझै बाँकी छ ।

जति धेरै आफुलाई केलाउँछन्
त्यति धेरै तिमीलाई खेलाउँछन्
मरेपछि स्वर्ग जाने ढल जस्तो-
बागमतिमा आफूलाई सेलाउँछन् ।

पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डर
खोलाको छेउमा बसुँ भने बाढी आउला कि भन्ने डर
जताततै असुरक्षित देख्छु जिन्दगी म अचेल –
मान्छेको हुलमा बसुँ भने मान्छेले नै खाला कि भन्ने डर ।

स्वस्थानी उही हो यहाँ खालि गाता फेरिन्छ
प्रवृत्ति उही हो यहाँ खाली नाता फेरिन्छ
रमाउँ कसरी परिवर्तनको खुशीले म ?
मान्छे उनै हुन् यहाँ खाली छाता फेरिन्छ ।

पहाडले झैँ जिन्दगी जिउन पाए पनि हुन्थ्यो
सागरले नदी पिए झैँ पिउन पाए पनि हुन्थ्यो
फाटेर मन प्वालैप्वाल भइसक्यो –
यसपालीको बसन्तमा त सिउन पाए पनि हुन्थ्यो ।


मदन के सी
धुर्कोट राजस्थल-२
धुर धारापानी {गुल्मी नेपाल}

तिम्रा हजारौ ईक्षा हरु


तिम्रा हजारौ ईक्षा हरु
कसरी पूरा गरुं म
म सँग बाँकी रहेका
यि खोक्रा मुस्कान हरुले

तिम्रा ति असिमित चाहनाहरु
कसरी भरिदिउं म
मेरा रित्ती सकेका
यि खाली खाली नयन हरुले

त्यसैले न दु:खाउ मेरा
यि घायल मनहरु
म त चोटहरुको पिडाले
छटपटाई रहेकोछु

न बल्झाईदेउ मेरा
ओईलाई सकेका घाउ हरु
म त तिमी बिनाको संसार
खोजिरहेकी छु!!!

सुनील बी सी
भिवाडी राजस्थान

........"JEEVAN MANTRA"

Success is not impossible,
Impossible tells that it is possible.

If you do work hard,
You will get success as reward.

Success is not only award,
But it's real mean is work hard.

Everything is possible by yourself,
ess as reward.

Success is not only award,
But it's real mean is work hard.

Everything is possible by yourself,
ie maro photo fant ma rakhnuhola.t
Do work hard, you need not any help.

Many are there to stop your way,
If you have spirit, everything will go away

A teacher, a guide and good are always with u ,
So why you are mis guided, cheer up Hay!



BEST REGARD
AMRIT KUMAR KC