गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

पिरतिको सुन्दर संसार

अनिश जी सी
सपनि माँ आउछेउ किन तिमी !!
बिपनिमा आउन नपाये पछि !
मुसुक्क हासेर मिठो मुस्कान नदेउ भो मलाई !!
सच्चाई को जिंदगी बीताउन नपाए पछि !

बिस्वाश को घडी चलाउछु भनथेउ तिमी !
बाचुन्जेल संगै हौला है भनेर मलाई !!
पिरतिको सुन्दर संसार माँ रमॉउला भन्थेउ तिमी !
तिम्रै लागी साचेको जिंदगी हो भनेर मलाई !!

चौपारी त बनाई राख्यौ तिमी मलाई !
सीतलता को छाहारि मा रमन सकिन म !!
छोटो गिंदगी को लामो माया पाएको थिय !
तर पनी पिरतिको फूल बारिमा घुम्ना सकिन !!

अनिश जी सी
9582561842.; 9582795804