कस्तो सारो बाधेऔ मन खोल्नै गाह्रो भाथ्यो
के थ्यो के थ्यो मन भित्र भन्नै गाह्रो भाथ्यो
जती दबौ उद्बेग हरु मर्दै मर्दैनन
जती लुकाउ रहर हरु लुक्दै लुक्दैनन
देख्यौ,
जती बुझाऔ आफ्नै मन लाई बुझ्नै गाह्रो भाथ्यो
के थ्यो के थ्यो मन भित्र भुल्नै गाह्रो भाथ्यो
कती सारो उकुस्मुकुस सास फेर्न गाह्रो भाथ्यो
के भो के भो सब्ले भन्थे भन्नै गाह्रो भाथ्यो
जती रोक आसु हरु रुक्दै रुक्दैनन
जती भुल आतित हरु भुल्दै भुल्दैनन
देख्यौ,
जती भागयु टाढा टाढा याद साट्न गाह्रो भाथ्यो
के थ्यो के थ्यो मन भित्र जान्नै गाह्रो भाथ्यो !!!
गल्ती थिएन मेरो
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
गल्ती थिएन मेरो दोष तिमीलाई लगाउनु
सोच्नु त यौटा आभाष थियो ।
मेरो सोचाईलाई दोषि ठान्नु
त्यो त तिम्रै सोचाईको दोष थियो ।।
कतै मन दुख्यो भने मेरो भनाईले
एउटा भूल सम्झी मलाई माफ दिनु
नबुझे त्यतीले तिम्रो चित्त भने
सयौं जूनीको मलाई श्राप दिनु ।
कोमल मन बुझाउंदै हरपल
आंशुको घुट्को म पिउंला
दुखेको यो मुटु रुवाउंदै हरक्षण
एक्लै एक्लै म जिउंला !!
सोच्नु त यौटा आभाष थियो ।
मेरो सोचाईलाई दोषि ठान्नु
त्यो त तिम्रै सोचाईको दोष थियो ।।
कतै मन दुख्यो भने मेरो भनाईले
एउटा भूल सम्झी मलाई माफ दिनु
नबुझे त्यतीले तिम्रो चित्त भने
सयौं जूनीको मलाई श्राप दिनु ।
कोमल मन बुझाउंदै हरपल
आंशुको घुट्को म पिउंला
दुखेको यो मुटु रुवाउंदै हरक्षण
एक्लै एक्लै म जिउंला !!
"मेरो कथा मेरो व्यथा
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
मेरो कथा मेरो व्यथा"-
आज जगतले देखिरहेको छ
म बाहिरी हाँसो हाँसि रहेको छु
हरपल आत्मा रुवाएर
जसो तसो वाँचेकै छु
वेदनाको डढेलोले ह्दय जलाउँदा
भित्र भित्रै निभाउने गर्छु
मोती झै मेरा आँशुका दाना
उनकै लागि साँचेको छु
उमंगका पर्खाल भत्काएर
उनी खोई कता लागिन्
फेरी जागरुक हुने आँट त छ
तर धेरै जाँगर उनैले लगिन् ।
भूल मेरो के थियो र !
उनले लााछना लगाइन्
मेरो अगाडि केही नभनी
गाउँ सहर हल्ला फिँजाइन ।
सारा दर्द र पीडाहरु
मन भित्रै दवाई राखेको छु
जलेको यो आत्मा भित्र
चोखो प्रेम साँचेको छु ।
आज जगतले देखिरहेको छ
म बाहिरी हाँसो हाँसि रहेको छु
हरपल आत्मा रुवाएर
जसो तसो वाँचेकै छु
वेदनाको डढेलोले ह्दय जलाउँदा
भित्र भित्रै निभाउने गर्छु
मोती झै मेरा आँशुका दाना
उनकै लागि साँचेको छु
उमंगका पर्खाल भत्काएर
उनी खोई कता लागिन्
फेरी जागरुक हुने आँट त छ
तर धेरै जाँगर उनैले लगिन् ।
भूल मेरो के थियो र !
उनले लााछना लगाइन्
मेरो अगाडि केही नभनी
गाउँ सहर हल्ला फिँजाइन ।
सारा दर्द र पीडाहरु
मन भित्रै दवाई राखेको छु
जलेको यो आत्मा भित्र
चोखो प्रेम साँचेको छु ।
निराश जिन्दगि?-
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
जती हिडुं लक्ष्य खोज्दै
लक्ष्य भेटिएन
मरुभुमीको यात्रामेरो
कहिल्यै सकिएन
तिर्खाएर छटपटिन्छु
पानी भेटिएन
दुई आँखाको आँशुले
मेरो तिर्खा मेटिएन
जता हेर्यो पराई मात्रै
आफ्नो भेटिएन
बाँधिराखु भन्छु दुखसबै
छातीभित्र अटिएन
पोखी हिंडछु जताततै
कहिल्यै रित्तिएन
जिन्दगीलाई परित्याग गरौं त
स्वाश चल्न कहिल्यै रोकिएन ।
धन्यवाद
मदन के.सी
धुर्कोट राजस्थल-२
धुर धारापानी
गुल्मी नेपाल
लक्ष्य भेटिएन
मरुभुमीको यात्रामेरो
कहिल्यै सकिएन
तिर्खाएर छटपटिन्छु
पानी भेटिएन
दुई आँखाको आँशुले
मेरो तिर्खा मेटिएन
जता हेर्यो पराई मात्रै
आफ्नो भेटिएन
बाँधिराखु भन्छु दुखसबै
छातीभित्र अटिएन
पोखी हिंडछु जताततै
कहिल्यै रित्तिएन
जिन्दगीलाई परित्याग गरौं त
स्वाश चल्न कहिल्यै रोकिएन ।
धन्यवाद
मदन के.सी
धुर्कोट राजस्थल-२
धुर धारापानी
गुल्मी नेपाल