गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

आमा को काख"

आमा तिमी जन्म देऊ मलाई हुर्कायौ बढायौ नौ महिना पेटमा राखी मलाई धरती मा टेकाऊज्ञानी थियौ आमा तिमी.... जीबन को रेखा लेखयौठूलालाई सम्मान सानालाई प्यार दिनलाई सिकायौ पाइदैन आमा तिमीलाई खोजेर.... चाहे संसार को कुनै कुना म गयेत़ा पनी भुल्दैन आमा दूध को यो अ मूल्य भारा मरेर गयेनी दुख पछि सुख हुन्छ भन्छन ..... न भय खोजेर पाइन्छ नभुल है आमा को माया ..कहा खोजेर पाइन्छसाथी र भाई दीदी र बहिली खोजेर पाइने आमा को माया अमूल्य माया खोजेर नपाइने मेरी आमा ,आमा ,आमा ................... नमस्कर म अनिश कुमार जी सी दिल्ली रामू जी सी मखात

No response to “आमा को काख"”