गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

साहेद जिंदगी नै वास्ते बस्था छ )

"तस्तै तस्तै छ
जता हेरेनी तस्तै तस्तै छ
नरौ निरमाया संसार यस्तै छ "
( साहेद जिंदगी नै वास्ते बस्था छ )
सागर भरी पानी किन नहोस
मायाको प्याश कसरी बुझाऊ खै
जन्दगी को हर पल अनी हर बक्तमा
बसेको छू रोई ............

प्याश को पानी त बूझाउन सकिंछ होला तर
मायाको भोक अनी मायाको तिरखा मायाको चिनो
लाई कसरी भूल्नु म हर पल पल मा आउछ सम्झना
जलिरहेको माया को दियो मा कसरी बाचु म ....

आशा को दियो बालेर बस्छु
धरती बाट उडेर गए पनी
खुसी को दियो जलाई आउनु तिमी
बिर्सी सकेको दियो लाई जलाउ न भनी ..

मनको चाहना बल्लपूरा हुनेछ हाम्रो
संगै संगै दियो जला उ न पाए
जिंदगी को मोड़ फेरिन्थियो होला
पुनर्जन्म धरती मा लीना पाए ..


रगत को नाता मायाको चिनो
२/४ सबद को कोसेली दीनू सम्झना
हर पल पल मा खुसी ले जिउनु
येही छ मेरो हजार हजार सुभ कामना ..



गल्ती ही मान्छे को पहिलो कदम हो

हजूर नमस्कार म अनिश कुमार जी सी दिल्ली
रामू जी सी खान चार मखात अरघाखांची नेपाल
अर्घा पाच बिहार बज़ार नेपाल

No response to “साहेद जिंदगी नै वास्ते बस्था छ )”