गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

..............गीत....................

तुलसी राम के सी
 माया दिइ खोस्ने भन्दा दुश्मन नै जाती बरु
मुटु रोपी हास्ने तिमी भन्दा को छ साथि अरु

आफ्नो बनी छल गर्यौ मनको मुना भाची
काखमा राखी लडाईं दियौ दर्द मन भरि
मन नै चढाइ पूजा गरे,काढा बिझाइ दियौ
चोखो नाता गास्या पनि टाढा बनाइ दियौ

हात दिइ छाडने भन्दा पराइ नै जाती बरु
मुटु रोपी हास्ने तिमी भन्दा को छ साथी अरु

कोपिला मै माया मार्यौ,दिल गयो भात्की
जाली मन किन सट्यौ ,छाती गयो सल्की
मन्दिरमा तिम्लाई खोजे बिश्वास निभाइ गयौ
आस्था उनि राख्या थिय,किन चुडाइ दियौ 
  

लेखक -  
तुलसी राम के सी
इस्मा रजस्थल ३ गुल्मी नेपाल
हाल इंडिया भारत राजिस्थान

Email :tulsiramkc@gmail.com

No response to “..............गीत....................”