म अहिले जहाँ छु त्यसैलाई राम्रो मानिरहेको छु
राम्रोमात्र हैन, अति राम्रो ! तर जहाँ सधैं
नराम्रोको खोजी भइरहेको हुन्छ जस्तो कि
एटम बम ! अहिले म जहाँ छु त्यसैलाई सुरक्षित
राम्रोमात्र हैन, अति राम्रो ! तर जहाँ सधैं
नराम्रोको खोजी भइरहेको हुन्छ जस्तो कि
एटम बम ! अहिले म जहाँ छु त्यसैलाई सुरक्षित
मानिरहेको छु सुरक्षितमात्र हैन, अति सुरक्षित !
तर जहाँ सधैं मानवीय विनासको
उद्योग चलिहरेको हुन्छ जस्तो कि आणविक भट्टी !
तर जहाँ सधैं मानवीय विनासको
उद्योग चलिहरेको हुन्छ जस्तो कि आणविक भट्टी !
मुक्तक
कायरहरू मर्न डराउँछन्
क्रान्तिको इतिहास शहीदको बलिदानबाट शुरु हुन्छ
नामर्दहरू मारिन डराउँछन्
शान्तिको इतिहास तानाशाहको चिहानबाट शुरु हुन्छ ।
Thanx
Madan k.c.
dhurkot rajasthal-2 Dhura Dharapani
Gul;mi Nepal
No response to “असत् दृष्टि !”
एक टिप्पणी भेजें