गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

असत् दृष्टि !

म अहिले जहाँ छु  त्यसैलाई राम्रो मानिरहेको छु     
राम्रोमात्र हैन,   अति राम्रो !  तर जहाँ सधैं
नराम्रोको खोजी भइरहेको हुन्छ   जस्तो कि
एटम बम !  अहिले म जहाँ छु  त्यसैलाई सुरक्षित
मानिरहेको छु   सुरक्षितमात्र हैन,  अति सुरक्षित !
तर जहाँ सधैं मानवीय विनासको 
उद्योग चलिहरेको हुन्छ    जस्तो कि  आणविक भट्टी !
 
               मुक्तक

कायरहरू मर्न डराउँछन्
क्रान्तिको इतिहास शहीदको बलिदानबाट शुरु हुन्छ
नामर्दहरू मारिन डराउँछन्
शान्तिको इतिहास तानाशाहको चिहानबाट शुरु  हुन्छ ।
 
 
 
Thanx
Madan k.c.
dhurkot rajasthal-2 Dhura Dharapani
Gul;mi Nepal

No response to “असत् दृष्टि !”