गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

उपहार आयो..

अनिश कुमार जी सी
पिरती को यो संसार ले आज फेरी
 मिठास र खुसी को उमंग ल्यायो
 लामो समय को अंतराल पछि
 भूपू र चोखो मायाको सम्झना ल्यायो

सधै खुसी खुसी मा रहनु तिमी
भन्ने खबर धेरै चोटि सन्देश मा आयो
२/४ सब्द प्रकट मात्र गरेको के थिय
आफ्नै चोखो माया को उपहार आयो

उपहार आयो भन्ने खुसी खुसी मा फेरी
सम्झना का कोसेलिहरू कोर्दै गए उनलाई,
जूनको पनी तारीफ गरे तारा को पनी तारीफ गरे
खुसी खुसी म नचाउन उनलाई

उनले पनी २/४ सब्दहरू कोर्दै गइन मलाई
तिमीलाई नै दिउला चोखो माया भनेर
फुल बनेर आये हुन्छ तिमी हेर, हेर भनी
साथ दिउला तिमीलाई जुनी जुनी सुघन्ध बनेर
 -----------------------------
---- सुघन्ध बनेर

  अनिश कुमार जी सी ( रामू जी सी )
   खन चार मखात अर्घा पाच बिहार बज़ार
    आजकल दिल्ली  करमपुरा

No response to “उपहार आयो..”