गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

ईश्वरले मृत्‍यु भन्दा पहिले केही दिदैनन अ रे...

मदन के.सी.
किन राखु मसी
अब आफ्नो कलममा
जब कि मनमा कुनै
उत्सुकता नै छैन,
थाह छैन किन होला
सबै संका गर्न थालेछन
जब कि
एउटा सुकेको फूल पनी
मेरो पुस्तकभित्र छैन,
ताकत त थियो
मेरो प्रेममा पनी
तर विफल रहे प्रयासहरु
किनकी
ढुंगासरी मुटु हुनेहरु
जीउको रगत र पानी
सुकी सक्ता पनी पग्लेनन,
ईश्वर यदी भेटिए भने
उनै सीत माग्नेछु


 
धन्यबाद 
मदन के.सी.
धुर्कोट रजस्थल-२ 
धुर धारापानी 
गुल्मी नेपाल 

No response to “ईश्वरले मृत्‍यु भन्दा पहिले केही दिदैनन अ रे...”