असीस कुमार जी सी |
समय कोल्टे फेर्दै गयेता पनी प्रेम र मायाले भने कोल्टे फेरेको छैन
चोखो निस्श्यल माया लाई घिड़ा गरेता पनी तिमी
तिम्रो माया अनी मुस्कान को चेहरा अझै भुलेको छैन म
जिन्दगीमा सजाए पाउनु थियो मैले सजाए दिलाई गयौ तिमी
अझै पनी तिम्रो माया को तिर्खाई लाई भुलेको छैन म
अमूल्य रहिछ मायाको तिर्खा पयास भुल्न गाह्रो पर्ने
म्रत्यु मुखमा पुगेर पनी तिमीलाई अझै भुलेको छैन म
अझै भुलेको छैन म
No response to “तिम्रो माया”
एक टिप्पणी भेजें