गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गजल >>> नारायण थापा पिपलधारा ५ गुल्मी नेपाल

 `` कस्तो सुबिधा दियो हाम्रोगुल्मी तीमी स्देश , विदेश को व्यक्ति देख्न न   पैनी  कस्तो खुसियाली छयोउ हाम्रोगुल्मी तीमी प्रत्च्यालाई प्रकासित गर्न पैनी दिनमा मात्र होइन हाम्रोगुल्मी तीमी रातको सुसेलीमा पनि आउने गर हास्य ब्यन्गलाई मात्र होइन हाम्रोगुल्मी सत्यतालाई पनि प्रकासित गर्ने गर
धनीलाई मात्र होइन हाम्रोगुल्मी तीमी गरिब लै पनि बोलायुने गर पुर्णिमा उजलोमा मात्र होइन हाम्रोगुल्मी तीमी औसीको रातमा  पनि औनी  गर सधिब बारी बिकसित हुनु हाम्रोगुल्मी
तीमी खुसियाली ल्यौनी गर मलाई मात्र होइन हाम्रोगुल्मी तीमी संसार भरी औनी गर !!
 हाल ...... गुडगाँव  हरियाणा  (भारत )

No response to “गजल >>> नारायण थापा पिपलधारा ५ गुल्मी नेपाल”