गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गजल >> नारायण थापा पिपलधारा 05 गुल्मी..........

`` दिनहु दिनहु हाम्रो गुल्मी वन  लईन  मा आउने को होला, बिश्वास गरि मेरो दिलमा छाउने को होला ,
एकोहोरो पिरथिका गित गाउने को होला ,दिनहु दिनहु चौपारी मा  धाउने  को होला ,
 भेट्न भनि हाम्रो गुल्मी वोन लईन  मा आउने को होला !
वोन  लईन  बाटै  कुरा हुन्छ प्रतक्ष भेट भाको छैन ,कहाँ छ कता यो मन छट पट्टी रहेको छ केहि थाहा  छ ईन  ,औसीको रातलाई हटाई पुर्ने माको जुनलाई खोजे भन्दै ,अधुरो यो जिन्दगि मा तिमीलाई रोजे भन्दै !
बिश्वास गरि मेरो दिलमा छउने  को होला, दिनहु दिनहु हाम्रो गुल्मी वोन लीन मा आउने को होला ,
एकोहोरो पिरथी क गित गाउने को होला ,नारायण थापा भनि भेट्न आउने को होला,
बिश्वास गरि मेरो दिलमा चोखो माया लाउने को होला !
धन्यबाद
   हाल >>  गुडगांव (हरियाणा)

No response to “गजल >> नारायण थापा पिपलधारा 05 गुल्मी..........”