गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

नचाहेरै जीवनमा बिस पिएको छौ रे अचेल

अन्जान एक्लो दुनियामा जिएको छौ रे अचेलनचाहेरै जीवनमा बिस पिएको छौ रे अचेल कति दुख कति कस्ट पिडा कति खान्छौ तिमिजीत अरुको पोल्टोमा,हार लिएको छौ रे अचेल कति आँखा रोए तिम्रा आँसु पुछ्ने कोहि भएनआँसु लिई हाँसो अरुलाई दिएको छौ रे अचेल नजिक हुँदा टाढा भयेउ टाढा हुँदा झनै टाढादुर गएउ आफन्तलाई सम्झिएको छौ रे अचेलघात अनि चोट माथि कति घाउ बढिरहेघाउको दुखाइ हेरी हेरी बल्झिएको छौ रे अचेल न जान सक्छौ छोडी न त सक्छौ कुरी राख्न्नदोधार को विवस्तामा अल्झिएको छौ रे अचेल समयेले निर्दयी यो कस्तो खेल खेल्दो रैछयो पापी खेल संगै खेलिएको छौ रे अचेल न त केहि अघि बढ्यो न त पछि हट्न सकयेउबाध्येताको भुमरीमा बाँधिएको छौ रे अचेलअन्जान एक्लो दुनियामा जिएको छौ रे अचेलनचाहेरै जीवनमा बिस पिएको छौ रे अचेल Madan k.c. Dhurkot Rajasthal-2 Dhura Madan.kc1@gmail.com

No response to “नचाहेरै जीवनमा बिस पिएको छौ रे अचेल”