गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

याद गर्छेयाऊ मलाई किन

घाऊ लाई उलझ्यउन आउछेयौ किन
चोखो मायालाई फेरी पनी घात गर्नु छ र !
मेरो मायाको चौपारी लाई भत्काइ छोड्यौ तिमी
अझ बाकि बिगार्नु बचेको पो के छ र !!
मरेको सरिर जिओदो बनी आयको छू धर्तिमा फेरी
अझै पनी फेरी मलाई संसार बाट भगाउनु छर !
चाहे यस धर्ती ले मलाई फेरी पनी घिड़ा गरोस
इज्यत तिमी तोड़ी गयौ बचेको अब के पो छ र !!
तिम्रो माया भो भो चाहिदैना मलाई
आखा को कसिंगर बनी बसेपछि !
फेरी पनी याद गर्छेयाऊ मलाई तिमी किन
अधुरो जीबन को जिन्दगीमा मलाई पारे पछि !!
सुखको जिंदगी मा पर्गति को पाई ला चाल्नु तिमी
मेरो साथ छोडेर गयता पनी जीबन को संसार बाट !
मन मायाको पोखरी भरेर राख्नु तिमी खुसीखुसी मा सधै
हेरी बस्नेछु म तिमीलाई सधै छितिज को किनार बाट !!


नमस्कार म अनिश कुमार जी सी
डेली करमपुरा न्यू डेली
नेपालको लागी रामू जी सी खन चार मखात
ईमेल anishkumargc@gmail.com

No response to “याद गर्छेयाऊ मलाई किन”