गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

मेरो कल्पना

ए ल म त एउटा कुरा हजुरहरुलाई बाताउननै भुलेछुनी ! कुरा के भने नि अली दू:ख लाग्दो छ के तेसैले हो नि ल सुन्नुहोस !
हेर्नोस न मलाई के भयो भन्दा नेपाल मा बसेर सानो भए पनि जागीर गरेर नेपाल आमा को सेवा मा समर्पण हून खोजेको थिए तेसैले मा एउटा संस्था को अफिस मा हाकिम संग जॉब apply को सिफारिस लिएर गएको थिए तर तेय्हाकुन्नि के जाती इन्तरबिउ हो की कुन बिऊ दिनु पर्छ भने र तेस्को साथ मा एक्सपिरेंस पनि चाहिन्छ भने (नेपाली मा अनुभब लाई तेस्तो एक्सपिरेंस भन्दा रहेछन मलाई थाहा थिएन के ) अनि मलाई भोली आउनु भानियो म आर्को दिन इन्तरबिउ को लागीबिहानै अफिसतिर लागे बिहान ठीक ११ बजे तीर भित्र बोलाइयो र अन्तर्बार्ता सुरु भयो
हाकिम _के तिमीलाई चोर्न आउछ
उत्तर मैले चोरेको छैन
हाकिम _ के तिमीले बलात्कार या अरु कुनै केस मा पुलिस थाना मा थुनीयेका छौ
उत्तर _नाइ म पुलिस थाना मा गएको छैन
हाकिम _तिमीले मान्छे मार्न सक्छौ
उत्तर _राम राम सर मा बाट तेस्तो हुदैन सर
हाकिम _के कुनै नेता मंत्री लाई चिन्छौ
उत्तर _मा नेता को खानदान बाट होइन जनता को घर मा जन्मिएको जनता को छोरा हु
हाकिम _अली अली पैसा खर्च गर्न त सक्छौ होलानी त
उत्तर _हजूर म त घर मा दुई छाक खान पनि नपुग्ने इस्थितिको हु सर मा संग पैसा छैन
अनि हाकिम साबले भन्नु भयो भाई हामी लाई अनुभबी मानिस चाहिएको हो तिमी संग त के ही अनुभब रहेनछ फेरी प्रयास गर ल भनेर पठाउनु भो .
के हाम्रो नेपाल तेती माथि पुगिसकेको रहेछ एउटा सानो जागीर को लागी त येती अनुभब चाहिने अहिले नेपाल मा पर्धानमंत्री को पद नै खली छ तेस्को लागी कतिको अनुभबी को आबसेकता छ होला यो त तपाई हामी ले येही बसेर नै पत्ता लगाउन सक्छौ हैनर
प्रो___गोबिन्दा सुबेदी +919769091726

No response to “मेरो कल्पना”