गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

~~~~~~~~ अनुरोध~~~~~~~

`` गरिवीले नेपालमा जँरा गाडेको सुन्दा मुटु दुख्छ
नेपालीका दु:खलाई समचारले दिनहुँ दिन फूक्छ ,,

`` कोरियाको लागि सरकारी कोटाँ भन्छ,खुलेकाछन्
लामलागेर युवाशक्ति त्यहाँ आजभोली भूलेकाछन् ,,

`` जन्मेर खेलेको धर्तीलाई चट्क्कै लौ माया मारेर
नजाऔं अब युवाशक्ति देश पराइको हातमा छाडेर
बेरोजगारीको गहिरो दलदलमा हामीलाई सधैं पारेर
हाम्रो देश लाँने हुनकी बैरीले हामीलाई बिदेश सारेर ,,

`` आफ्नै देशमा कर्मगरेर पौंरखी बन्न सिकौं न अब
बिश्वाश गरौं हाम्रो देशले पनि काँचुली फेर्ने छ तब ,,

`` मागेर हक त्यो मिल्दैन भने मिलेर हामी खोसौंन
अमूल्य हाम्रो पसिना सधैं,सधैं पराईलाई नपोसौंन ,,


म हजूर को साथी ........

बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब.००९७७.९७४७०२७८९८
हाल.............. सूर्या रोशनी ली. (शाखा कार्यालय)
फरीदाबाद हरियाणा (भारत )
मो.००९१.९७१६३१६०४९
Emailto:- baburamthapa_1977@yahoo.co.in
& baburamthapa@gmail.com
www.hamrogulmionlilne.blogspot.com

No response to “~~~~~~~~ अनुरोध~~~~~~~”