गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

उज्यालो मा रम्छु भन्थें अँधेरी मा रात किन दियौ!

उज्यालो मा रम्छु भन्थें अँधेरी मा रात किन दियौ!
त्यही पात मलाई प्यारो थियो झरेको पात किन दियौ!!
नजिक हुंदा मात लाग्छ सोंचिनेऊ की तिमीले!
ढ़ाटी-ढ़ाटी नाछुटने मलाई मात कीन दीयौ !!
रोएकी थियौ तिमी पानि आफ्नो पाउमा कांडा बिज्दा !
फेरी मेरो बाटो मा कांडाको सौगात कीन दीयौ !!
जानू थियो अहिले आएर यो मझधारमा !
म लड्दा खेरी ओरालिमा तिमीले हात कीन दीयौ !!
मागेको थिएं ए बसंत ! तिमी सित बहार नै !
आँखामा मेरो नटूनगीने बर्षात कीन दीयौ !!
Naresh G.C. Pitaldhara-5,
Gulmi
Email:- gcnaresh@yahoo.in
Mob.+919958330876 & +919871559608

No response to “उज्यालो मा रम्छु भन्थें अँधेरी मा रात किन दियौ!”