नसोध मलाई घर कहाँ हो भनी मलाई भन्नै लाज लाग्छ,
किनकि अठारौं शताब्दी जस्तो लाग्ने मुलुकबाट आएको छु
नसोध मलाई देशको हालचाल के छ भनी म बयान गर्नै सक्दिँन,
किनकि हत्या, हिंसा र आतंकमा चुर्लम्म डुवेको छ
नसोध मलाई कुन जात हो भनी मेरा ओठहरु लर्बराउन थाल्छन्,
किनकि त्यही हेपिएको कथित अछूत हुँ नसोध मलाई कति पढेको छ भनी
म केही बोल्नै सक्दिँन, किनकि ड्रि्री खल्तीमा राखी मजदूरी गर्दैछु
नसोध मलाई समाजको स्थिति के छ भनी म मुर्छित बन्न सक्छु,
किनकि मेरो समाज कुरीति र कुसंस्कृतिको बाहक छ यो त बिदेश हो भनी
नसुनाऊ मलाई म त अनुभव गर्नै सक्दिँन, किनकि आफ्नै देशवासीहरुबाट अछूती
भई पीडित छु ।
लेखक - तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल हाल इंडिया भारत
राजिस्थानEmail :tulsiramkc@gmail.com ...

No response to “नसोध मलाई घर कहाँ हो भनी”
एक टिप्पणी भेजें