गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

कविता

जिन्दगीमा खाएका ति घातको कुरा नगरौ दु:ख पर्दा साथ छोड्ने जातको कुरा नगरौ। भट्टी भित्रै रात काट्ने चाहना तिम्रो मनको बिहानी भो अँधेरी त्यो रातको कुरा नगरौं। साहारा नै नशा भन्छौ कसरी काट्छौ जीवन आफ्नै सँग शत्रु बन्ने मातको कुरा नगरौ। यति राम्रो जिन्दगी छ जिउँने आशा नमार !!! 

सरिता  थापा