गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

सोच्छ मनको परिचय नै प्यारो हुन्छ

रगत को नाता त एक साइनो मात्र हो
सोच्छ मनको परिचय नै प्यारो हुन्छ
जन्मने कोख त बेग्ला बेग्लै हो
मित्रता को बंधन नै प्यारो हुन्छ
जहा गीत र संगीतमा रमाउने गर्नु
जहा दुख लुकाउने एक चौपारी हुन्छ
त्यास लाई लुकाउने कोसिस गर्नु
जहा अमूल्य जीवन को गंतब्य हुन्छ
त्येहा सम्म पुग्ने कोसिस गर्नु
सथित्यो र  मित्रता को एक सुखद चौपारी  हुन्छ
सथित्यो र  मित्रता को एक सुखद चौपारी  हुन्छ


 Anish Kumar Gc
 khan four makhata
 araghakhanchi nepal
 for delhi karampura

No response to “सोच्छ मनको परिचय नै प्यारो हुन्छ”