अनिश कुमार जी सी |
जुनी जुनी हजारजुनी साथ दिउला तिमीलाई
तिमी पनि घुम्ती र मोड्हरुमा हात दिदै जानू
पिरतिको यो सुनौलो संसारमा आखिर बच्नु कस्लाई
तिमी पनि घुम्ती र मोड्हरुमा हात दिदै जानू
पिरतिको यो सुनौलो संसारमा आखिर बच्नु कस्लाई
छ र बाचुन्जेल दुख ले होइन सुख र खुसी ले
बिताऊ सानु
समय ले कती बेला कोल्टे फेर्छा कस्लाई थाहा
बचेको समय पाएको भाग्य खुसी ले बिताऊ सानु
परिस्थिति र सोचैका कल्पनाहरुलाई पंछायेर हेर
इन्द्रेनी का सात रंग हरु संगै मनका
कोसेलीहरुलाई साटउ सानुसमय ले कती बेला कोल्टे फेर्छा कस्लाई थाहा
बचेको समय पाएको भाग्य खुसी ले बिताऊ सानु
परिस्थिति र सोचैका कल्पनाहरुलाई पंछायेर हेर
इन्द्रेनी का सात रंग हरु संगै मनका
बाचा र बचाऊ भन्ने भावना संगै सबैसंगा
मिठो , नम्रता इस्नेह सबद को सैली सिकाऊ
मेची र महाकाली जति टाढा भएता पनि के भोर
ममता का भावाहरू संग संगै माया साटासाट गरौ
नमस्कार
म अनिश कुमार जी सी
अर्घा खांची बिहार बजार
No response to “जुनी जुनी हजारजुनी साथ दिउला तिमीलाई”
एक टिप्पणी भेजें