गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

जुनी जुनी हजारजुनी साथ दिउला तिमीलाई

अनिश कुमार जी सी
जुनी जुनी हजारजुनी साथ दिउला तिमीलाई
तिमी  पनि घुम्ती र मोड्हरुमा हात दिदै  जानू
पिरतिको यो सुनौलो संसारमा आखिर बच्नु कस्लाई 
छ र बाचुन्जेल दुख ले होइन सुख र खुसी ले 
बिताऊ सानु
समय ले कती बेला कोल्टे फेर्छा कस्लाई थाहा
बचेको समय पाएको भाग्य खुसी ले बिताऊ सानु
परिस्थिति र सोचैका कल्पनाहरुलाई  पंछायेर  हेर
इन्द्रेनी का सात रंग हरु संगै मनका 
 कोसेलीहरुलाई साटउ सानु

बाचा र बचाऊ  भन्ने  भावना संगै सबैसंगा

मिठो , नम्रता इस्नेह  सबद को सैली सिकाऊ
मेची र महाकाली जति टाढा भएता पनि के भोर
ममता का भावाहरू संग संगै माया  साटासाट गरौ


नमस्कार 
म अनिश कुमार जी सी
अर्घा खांची  बिहार बजार

No response to “जुनी जुनी हजारजुनी साथ दिउला तिमीलाई”