गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

कल्पना गरौँ

मदन के.सी.
कल्पना गरौँ कि स्वर्ग छैन  सोच्ने हो भने यो सजिलो छ
नर्क पनि छैन हामी माथि आकाश मात्र छ
कल्पना गरौँ सबै मानिस आजको लागि बाँचेको
कल्पना गरौँ कुनै देश छैन    केही गाह्रो छैन यस्तो सोच्न
मर्न मार्न आवश्यक छैन    धर्म पनि छैन
कल्पना गरौँ सबै मानिस शान्तिमा बाँच्न पाओस्
तिमीले मलाई एक्लो भन्न सक्छौतर म मात्र
एक्लो छैन  आशा गरौँ, एक दिन तिमी मसँगै हुनेछौ
र, विश्व एक हुनेछ
 
धन्यवाद
मदन के.सी.
धुर्कोट राजस्थल-२ धुर
धारापानी
गुल्मी नेपाल
मो -९४१६९९०४५५

No response to “कल्पना गरौँ”