गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

भालेको औषधि

अमृत कुमार के सी
प्रकाश ओझानेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसी
नुवाकोटमा बस्दा कृषिमा विशेष ध्यान दिन्थे ।
फलफूल खेती र कुखुरापालनमा उनलाई असाध्यै रुचि थियो ।
पछि, काठमाडौँको गोंगबुमा उहाँको बसाइ भयो ।
राजनीतिमा पनि सक्रियता बढयो ।
एक दिन पार्टीको बैठक चलिरहेको वेला 
आफ्ना मित्र लक्ष्मण घिमिरेलाई
नुवाकोटको आफ्नो कुखुरापालनबारे यसरी सुनाउँदै थिए-
मेरो कुखुराखोरमा चालीस पोथी थिए ।तर, भाले भने एउटा मात्र ।
मोरो भालेले कहाँबाट बह्मचार्यको दीक्षा लिएर आयो
कुन्नि, कुनै पोथीले अन्डा पारेनन् ।
धन्यबाद
 सुघन्ध बनेर
अमृत कुमार के सी
पिपलधारा ०८ गुल्मी नेपाल
 हाल भारत को भिवाड़ी
राजिस्थान कार्यरत
मोब +009779352514810 Email:amritkumarkc@gmail.com

No response to “भालेको औषधि”