गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

भुल केमा भयो र म बाट (के नै गल्ती भाछ बाट )

  नारायण थापा
  •  तर्की हिड्योउ बोलाउदा नि भुल भेटायोउ  कि
  • सुभाष दिने अर्को कुनै फुल भेटायोउ कि
  •  धन काफी नभाएनी माया त दिएकै  थिए
  • माया संग दौलत तौलने तौल भेटायोउ कि
  • अपुरो छ यात्रा भन्थ्यौ  तीमी बिना जिन्दगि को
  • जीवन तर्ने नया अर्को पुल भेटायोउ कि
  • हटाऊछ सयोउ तारा चन्द्रमाको प्रकाशले 
  • तिर्खा मेट्ने अझै मिठो मूल भेटायोउ कि 
  • अर्को जन्म हुन्छ हुन्न यो जन्म त साथ देंथ्ये
  • सातै जुनी संगै जिने साथी भेटायोउ कि
  •   तर्की हिड्योउ बोलाउदा नि भुल भेटायोउ  कि
  • सुभाष दिने अर्को कुनै फुल भेटायोउ कि
  •  
  •       नारायण थापा पिपल धारा -5  
  • हाल हरियाणा  गुडगांव (+9189507671030

No response to “भुल केमा भयो र म बाट (के नै गल्ती भाछ बाट )”