गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

अब त सानी तरुनी भई, भेट भए पनि बोल्दीन,


मैले तिमीलाई हानेको, गफ हिजो जस्तो लाग्छ ।
तिमीले पनि थापेको, सही हिजो जस्तो लाग्छ ।
तिमी तल माथि म, चढ्दाखेरी उकालीमा,
तिमीले मेरो चाटेको, दिमाग हिजो जस्तो लाग्छ ।
ठोक्न पनि ठोकेथें, ज्यानै बाजी तिम्रो लागि,
दिनुसम्म दिएको, धोका हिजो जस्तो लाग्छ ।
छिर्न गार्हो भएथ्यो, चुरा तिम्रो हातभित्र,
फुटी रगत आएको, हातमा हिजो जस्तो लाग्छ ।
नमज्जाले पसेथ्यो, धुलो तिम्रो आँखाभित्र,
माड्नुसम्म माडेको, आँखा हिजो जस्तो लाग्छ ।
उठ्दा पनि उठेन, जति गर्न खोजे पनि,
हान्दा हान्दै थाकेको, फोन हिजो जस्तो लाग्छ ।
दिइरहें, दिइरहें, दिंदा दिंदै थाकें जवाफ,
मैले तिम्रो च्यातेको, चिठी हिजो जस्तो लाग्छ ।
अट्दा पनि अटेन, सानो रहेछ तिम्रो झोला,
मिलाई मिलाई हालेको, सामान हिजो जस्तो लाग्छ

Tulsiram kc
Isma Rajasthal-3
Gulmi nepal

No response to “अब त सानी तरुनी भई, भेट भए पनि बोल्दीन,”