गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

तिम्रा हजारौ ईक्षा हरु


तिम्रा हजारौ ईक्षा हरु
कसरी पूरा गरुं म
म सँग बाँकी रहेका
यि खोक्रा मुस्कान हरुले

तिम्रा ति असिमित चाहनाहरु
कसरी भरिदिउं म
मेरा रित्ती सकेका
यि खाली खाली नयन हरुले

त्यसैले न दु:खाउ मेरा
यि घायल मनहरु
म त चोटहरुको पिडाले
छटपटाई रहेकोछु

न बल्झाईदेउ मेरा
ओईलाई सकेका घाउ हरु
म त तिमी बिनाको संसार
खोजिरहेकी छु!!!

सुनील बी सी
भिवाडी राजस्थान

No response to “तिम्रा हजारौ ईक्षा हरु”