गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गजल

दिनहु दिनहु हाम्रो गुल्मी ओन लीन मा आउने को होला बिश्वास गरि मेरो दिलमा छाउने को होला
एकोहोरो पिरथिका गित गाउने को होला दिनहु दिनहु चौपारी मा  धाउने  को होला
 भेट्न भनि हाम्रो गुल्मी वोन लीन मा आउने को होला
वोन  लीन बताई  कुरा हुन्छ प्रतक्ष भेट भाको छैन कहाँ छ कता यो मन छात पत्ती रहेको छ केहि थाहा छीन औसीको रातलाई हटाई पुर्ने माको जुनलाई खोजे भन्दै अधुरो यो जिन्दगि मा तिमीलाई रोजे भन्दै
बिश्वास गरि मेरो दिलमा छउने  को होला दिनहु दिनहु हाम्रो गुल्मी वोन लीन मा आउने को होला
एकोहोरो पिरथी क गित गाउने को होला नारायण थापा भनि भेट्न आउने को होला
बिश्वास गरि मेरो दिलमा चोखो माया लाउने को होला धन्यबाद
 नारायण थापा  (क्षितीज )
पिपल धारा  वन न. ५
हाल हरियाणा (गुडगांव )