गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

!! सुभदिपावली को पवन आवसर पर मंगलमय शुभ कामना !!

  `` आदर्निया मान्यजन तथा प्यारा मित्रहरु सुभ कामना   स्वदेश तथा विदेश  मा रहनु भएका  सम्पूर्ण बुबा आमा तथा दाजु भाई एबम दिदि बहिनि हरुमा २०६७ सालको शुभ दिपावली ले हजुर को घर आँगन मा शुख सान्ती ल्योस  लक्ष्मी ले बस गरुन शरस्वतीले बस गरुन  दुख कस्ट हटेर जायोस सुख समब्रिधि छाओस भन्दै  सुभदिपावली को पवन आवसर पर मंगलमय शुभ कामना !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!


अमृत  कुमार  के सी 

पिपलधारा ०८ गुल्मी नेपाल   

No response to “!! सुभदिपावली को पवन आवसर पर मंगलमय शुभ कामना !!”