बसन्त ऋतु ले स्वागत गर्यो भने मन्द मन्द स्वास युक्त हावा चल्न सक्छ
जसलाई तिमीले प्रेम पत्र लेखेकी थियोउ तो तीम्रो बाध्यताले हुन सक्छ
मैले तीमीलाई बिर्सने छैन तिमीले मलाई बिर्से पनि
बाहिरी आँसु देखाउने छैन रातमा सिरानी भिजे पनि
दिनमा मात्र होइन प्रिय रातको सिसिर मा पनि आउने गर
मिलन मा मात्र होइन प्रिय बिछोड मा पनि सम्झने गर
उपहार दिन सकिन प्रिय बिछोड को अन्तिम घडीमा
केवल सुभ कामना को सु-संदेश पुगोस तीम्रो जीवन भरिमा
सुर्य अघिको तारा हुनु भन्दा आन्धरिबेरिको चन्द्रमा हुनु बेस
आँसु र सुस्केराको जीवन हुनु भन्दा चिता माथिको लास हुनु बेस !!!
धन्यवाद
हाल >>> हरियाणा +९१८९५०७६७१०३
No response to “मुक्तक”
एक टिप्पणी भेजें