गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

तिम्रै बनी जन्म ल्यौनेछू


मेरो माया कपिको पाना तिम्रोमाया जीवनको समझाना समझी समझी रुनु पर्ने छ ! रुनु पर्ने छ !! छिट्टै भेट न आउनु है मायालु नत्र बिछोड़ हुनु पर्नेछ कलाकार साथी हरु ले जन्दिगी को यो लामो यात्रा लाई येसरी बिश्राम दिदै आफ्नो मौलिकता मा ढाल्नु भएको छ तेस्तै मेरो जिंदगी को मोड़ अनी घुम्टिमा यस्तै महामहिका इच्छा का कल्पना हरुले पुरानो भूपू मायालाई यसरी झ- झल्काउछ जिंदगी को यो आशाको घडी चलाऊ तिमी ! निश्चल र चोखो मायाले हर खुसी छाई दिउला म !! तिमी बस्नु मोबाईल को सैट बनी ! बेट्री रूप भई साथ दिने गरौला म !! चाहे संसार को कुनै पनी कुनामा किन नहोस ! हर कनेक्सन को टावर बनी आउने गरौला म !! बास तिमीले मायामा भोक लाग्यो भने मात्र हुन्छ मलाई! मोबाईल मा रिचार्ज गरे जस्तै चोखो मायामा चार्ज गरिदिउला म !! केबल दुई सब्दको स्मस गरे हुन्छ मलाई तिमी! यो हाम्रो गुल्मी ऑनलाइनको होम पेजमा... चोको मायाको चौपारी समझी बिस्राम गरिदिउला म !! असिना बनी झरेको पानी जस्तै गरी आऊ तिमी! चोखो पानीको इनार बनी बसिदिउला म !! आशा छ मलाई जिंदगी लामो घडी मा साथ पाउनेछू! यसै गरी सृजना का कोपिलाहरू फेरी पनी रोपी ल्यौनेछू !! सुखमा साथ दिनु दुख मा हाता दिनु ! आशा छ मलाई जिंदगी लामो घडी मा साथ पाउनेछू !! यसै गरी सृजना का कोपिलाहरू फेरी पनी रोपी ल्यौनेछू ! सुखमा साथ दिनु दुख मा हाता दिनु जनम जनम को यो घडीमा तिम्रै बनी जन्म ल्यौनेछू !! तिम्रै बनी जन्म ल्यौनेछू !!! (कसाई रचाई लाई कपी गर्नु नै महा पाप)

नमस्कार

अनीश कुमार जी सी

न्यू डेल्ही करम पूरा


नेपाल को लागी रामू जी सी

अर्घा पाच बिहार बजार

No response to “तिम्रै बनी जन्म ल्यौनेछू”