गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

बिछोड को घाऊ चर्किदा फेरी ,

पिरती को यो संसार मा ............................................
मेरा दुई आखा का रोसनी संग संगै मिठो मिठो माया दिनु तिमी मलाई
ति रोसनी को उपहार माया को दियो समझना दिउला म तिमीलाई
जीबन चाहे पानी बनी बगिराहोस अमृत बनेर साथ दिउला
तिम्रो र मेरो मिल्छ है जोड़ी सातौ जुनी संगै जिउला ............(Ani)

मन मायाको चौतारी रहिछ केबल खुसी खुसी मा जिउन पाए
की माया ले पलाउदो रहिछ की माया ले जलाउदो रहिछ खै dekhi daina aru upaye
जीबन भन्छन कसैले चर्केको सीसा पानी राख्दा टूटी दिने
आखिर माया मा पलाएको मान्छे को जुनी तेस्तै रहिछ पल पलमा मरेर जिउने .....(Ani)

नगर भो तिमी मलाई माया आखिर छोडेर जानू छ भने
बरु पल पल मै सुकेर मरी दिउला म
तिमी सुख र सन्ति ले जिउन खोजछेउ भने......

भै गो केहि नभनौ तिमीलाई जिंदगी नै यस्तै रहिछ
माया गर्नु भन्दा पहीले नै सचेत हुनु पर्दों रहिछ केबल (मेरो भनाइ
I ANISH KUMAR G C (RAMU G C)
KARAMPUAR TWO SHOPPING CENTER NEW DELHI
EMAIL ID anishkumargc@gmail.com

No response to “बिछोड को घाऊ चर्किदा फेरी ,”