गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

यस्तो पनी हदों रहिछ

उनकै लागी केबल






हे भगबान मत धरतीमा माटो बनी बसेको थीय
थाही छैन निस्ठुरी कहा बाट आयौ पत्थर बनेर
सहारा दिएको थीय नंग लाई मासुले दिय जस्तै
किन छोड़ी गयौ मलाई रगत जमाई पानी बनेर
आखिर गलती के थियो र मेरो सजाय दियौ मलाई
पारेयौ बसन मलाई मर्ने दिन गनेर
सोचेको थीय सहारा दिन्छु माटोले ढुंगा लाई दिय जस्तै
बगाई छोड्यौ आज मलाई बर्साद को बाढी बनेर
किन भुल्छेऊ तिमी आज खाएका बाचा कसमहरू
मेरा बिस्वाश का फुल्हरू कति छन भन्ने जानेर
केही छैना म मा तिमी यस्ते घातहरू गर्दै जानू
म उसलाई सहन गरी जाने गर्छु
तीमले मलाई बिरानो सम्झे पनी
तिम्रै माया को फूल बारिमा माली बनी आउने गर्छु
सधै भरी तिम्रै लागी दुख पीड़ा सहने गर्छु
तर ख्याल राख तिमिपनी.... मेरो घात तिम्रो पनी पर्तिघात बन्ने छ
हाम्रो माया को डोरी एकदिन प्यार को नसा बन्ने छ
उही तिम्रो प्यास को मान्छे
........अनिश कुमार जि सी (रामू जि सी ) खन चार मखात अर्घाखांची

No response to “यस्तो पनी हदों रहिछ”