एकल यात्री चिसो हावामातिमीले न्यानो घाम खोज्यौरातको अँध्यारोमातिमीलेउज्यालो बिहानी रोज्यौतिमीले खोजेकोघाम हूँ मतिमीले रोजेको बिहानी हूँ म ।सुख्खा मरूभूमिमा तिमीलेरंगीचंगी फूल चाह्यौशिशिरको जाडोमा तिमीलेसुन्दर वसन्त माग्यौतिमीले चाहेको फूल हूँ मतिमीले मागेको वसन्त हूँ म ।
गुलाबको फूललाई मात्र होइन
सयापत्री को फूल पनि त फूल हो l
महल मा बस्ने मात्र मित्रता होइन,
झोपडी मा पनि त मित्रता हो । ।
कांडा नै कांडाको संसार भए पनि
फुल नै फुलको जीवन सोच.........
आंसू नै आँसुको संसार भए पनि
हासो र मुस्कन्लाई रोज । ।
फोटा हरू
विजिट गर्ने गेस्ट हरू..
सुभकामना सन्देश
तपाहरुको समू आउदहि गरेको नयाँ बर्ष२०६८ मा उशाको नौलो लाली छर्ने जमर्को गर्दै यही सन्देश द्वारा नै शुभकामना शुभेच्छाहरू यहांहरु सामू बाड्दै नयन यात्रामा पाइलाहरुको फड्को मार्दै छौं, नयाँ बर्ष ले सबैमा ख़ुशी र उमंग ल्यायोस उन्नति र
प्रगतिको बाटोमा लम्किराहने प्रेरणा मिलीरहोस, सबैलाई समानताको धरातल र हक़ अधिकार सहित शोतंत्र भई बाँच्ने धरातल मिलोस, अनि हामी सबैलाई रंगीन इन्द्रेनी छरिएको बिशाल आकाश मिलोस जहाँ सपनाहरु सधै जन्मिरहून खेलिरहून,र साथै सबैमा भाईचाराको संचार भई एकतामा एकै बगैंचाभित्र रंगिबिरंगी फुलहरुको बास्ना छर्दै शान्तिसंग बाँच्न सकौं रमाउन सकौं, मिलीजुली खुशियाली मनाउन सकौं, नया बर्ष २०68 सालको यही नै हाम्रो हार्दिक मंगलमय शुभकामना.... देश बिदेश भरी छरिएर रहनु हुने संपूर्ण नेपाली दाजू भाई अनि दीदीबहिनी हरुमा नयां साल सुभकामनाक़ा सब्द शुभेच्छाहरू २०६८ को सफलताको कमाना गर्दछू ! सब परिवार ... -
धन्यवाद
तुलसीराम के सी
(Prasident hamrogulmi.com)
हाल राजीस्थान जयपुर (भारत)
सम्पर्क मोब..+९१.९८२८१४८२४५
Email , tulsiramkc@gmail.com & info@hamrogulmi.com
Website www.hamrogulmi.com
No response to “मिलन को पल पल को”
एक टिप्पणी भेजें