गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

मिलन को पल पल को


मिलन को पल पल को
सुन हे सानू जा गए पनी
तिम्रै छ झ झलको

घरमा पनी गर्छन रे हेला
तिम्लाई माया गरेर भो हेला

मिलन को पल पल को
सुन हे सानू जा गए पनी
तिम्रै छ झ झलको

यो गीत मुख्यत लालमणि खनाल को समझना मा कुदिएको छ
सिर्फ म अनिश कुमार जी सी बाट

No response to “मिलन को पल पल को”