गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

कोल्टे फेर्दै थियो समय

बिपनि मा त आइनौ तिमी, सपनी मा आउछेऔ भन्ने आसा थियो
सपनीमा पनी आइनौ तिमी एक्लै थिया बिउझेर हेर्दा .....
सयौ जुनी संगै हुनी, भनेर जोड़ेको मायाको बन्दन
पानीमा गलेको रस्सीजस्तै तोडेर गयौ समय ले कोल्टे फेर्दा ....

आखिर गल्ती के थियो र मेरो, येसरी मलाई छोडेर गयौ तिमी !
अझ पनी काकाकुल ले पानी खोजे जस्तै तिमीलाई खोज्दै हिडेको छू
फुल्न थालेको मायाको कोपिला फुल्न नपाउदै गोड़ेर गयौ तिमी !!
अझ पनी तिम्रै लागी दिलको फुलबरिमा फुलहरू सजाई बसेको छू
 .............................
अनिश जी सी (रामू जी सी )
...केबल तिमीलाई साचो माया गर्छु भनेर !!!

                        

No response to “कोल्टे फेर्दै थियो समय”