AMRIT KUMAR |
जहाँ म जन्मे नेपाली भई, मर्न पाउँ त्यही नेपाली भएर,
धरतीमा मैले पहिलो पाइला, टेकेको माटो छातीमा टाँसेर ।
धरतीमा अर्को कहाँ छ संसार, हिमाल सधैं मुस्कुराइरहने ?
मगमग गुराँस छातीमा फुलाई , सौन्दर्य-सन्देश फैलाइरहने

अविरल बग्छन् मेची र काली, भातृत्वभाव फिजाई संसार
तराई – पहाड हिमाल सबै, भावना एउटै, एउटै बिचार ।।
विर्सन्न कहिले काखको माया, कोखको भार नेपाली भएर
जिन्दगी वितोस् बिहान सधैं, आँखाले मेरा नेपालै हेरेर
घरदेश-परदेश जाँ' रहे पनि, गर्न पाउँ सेवा नेपली भएर
स्वर्ग हो त्यही नेपाल मेरो, मर्न पाउँ आमा पाउमा छोएर ।।

धन्यबाद
तपाईहरुको साथी
AMRIT KUMAR के.सी
GULMI
PIPAL DHARA -8
BARAJA KHATAMATHE
तपाईहरुको साथी
AMRIT KUMAR के.सी
GULMI
PIPAL DHARA -8
BARAJA KHATAMATHE
No response to “जहाँ म जन्मे नेपली भई...”
एक टिप्पणी भेजें