गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

कबिता

अमृत कुमार के सी
बिस्सोमा सबै भन्दा राम्रो देस नेपाल हाम्रो 
तेसईंमाँ पनी हाम्रोगुल्मी झनै राम्रो
बचाऊछम हामी यूवा ले नेपाल देसलाई
दौरा र सुर्वाल गयून्नु र चोली को भेसलाई
कति राम्रो हाम्रोगुल्मी जिल्ला
मुनि पट्टी बगाईचा माथि पट्टी फिल्ला
वारी पारी डाडा पाखा बिचमा सदरमुकाम तम्घास
झरे पछि सबै को मन हुन्छ हरक भए तिमी फूल को रस,
बासना बनी रहनु ? माया पाउने आशा गरे तिमी संग भेट्दा पहिलो दिन !!

धन्यबाद

तपाईहरुको साथी

अमृत कुमार के सी