Madan k.c |
शान्ति, सुशासन र समृद्धिको सिला खोज्दै
पहाडका डिल र तराईका फाँटबाट
राता झ्ण्डा फहराउँदै
नागरिकहरू राजधानी पसिरहेछन्।
गाउँ परिषद् जिल्ला परिषद्
राष्ट्रिय परिषद्का हलमा
पार्षद्हरू बजेट विनियोजन गरिरहेछन्।
सबै पार्षद्का कार्यालयमा एकाएक-
समानुपातिक बजेटको बम पड्किन्छ
नागरिक प्रश्नहरू ठाउँका ठाउँ ढल्छन्।
तैं चुप्, मै चुप्, सुनसान, साम्य,
साम्यवाद।
Thanx
Madan k.c.
Dhurkot rajasthal-2
Dhura Dharapani
Gulmi Nepal
No response to “साम्यवाद”
एक टिप्पणी भेजें