गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

याद

कस्तो सारो बाधेऔ मन खोल्नै गाह्रो भाथ्यो
के थ्यो के थ्यो मन भित्र भन्नै गाह्रो भाथ्यो
जती दबौ उद्बेग हरु मर्दै मर्दैनन
जती लुकाउ रहर हरु लुक्दै लुक्दैनन
देख्यौ,
जती बुझाऔ आफ्नै मन लाई बुझ्नै गाह्रो भाथ्यो
के थ्यो के थ्यो मन भित्र भुल्नै गाह्रो भाथ्यो
कती सारो उकुस्मुकुस सास फेर्न गाह्रो भाथ्यो
के भो के भो सब्ले भन्थे भन्नै गाह्रो भाथ्यो
जती रोक आसु हरु रुक्दै रुक्दैनन
जती भुल आतित हरु भुल्दै भुल्दैनन
देख्यौ,
जती भागयु टाढा टाढा याद साट्न गाह्रो भाथ्यो
के थ्यो के थ्यो मन भित्र जान्नै गाह्रो भाथ्यो !!!