गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

मेरो अनुरोध >> नारायण थापा पिपलधारा 05 गुल्मी नेपाल

लान्छौ भने हाँसो दिन्छु सक्दिन म आँसु दिन
निस्ठुरी को याद आउँदा सम्झी सम्झी पर्छ रुन
सबले साथ छोडे पछि एक्लै बाच्न सिकेको छु
छाती भित्र मुटु जल्दा आँसुले नै निभाएको छु !
   
लान्छौ भने तर दिन्छु सक्दिन म जुन दिन
निस्ठुरी को याद आउँदा सम्झी सम्झी पर्छ रुन
 फाट्दा खेरी मेरो मन आँसुले नै सिएको छु  !
 मर्छु भनि जहर आफ्नै आँसु पिएको छु !

लान्छौ भने बिहानी दिन्छु  सक्दिन म रत दिन
  निस्ठुरी को याद आउँदा सम्झी सम्झी पर्छ रुन
  तन सुकेर लौरी बन्दा आँसु संगै जीवन बग्दा
  एक्लै बसी रोएपछि आँसुले पिर बगाई लाँदा
लान्छौ भने फुल दिन्छु सक्दिन म काँडा दिन
 निस्ठुरी को याद आउँदा सम्झी सम्झी पर्छ रुन
जब आउछ आँसु आँखामा थोरै दुख बगाई लान्छ

हाँसो संगै खित्केर आँखाबाट  आँसु बग्छ !
 लान्छौ भने हाँसो दिन्छु सक्दिन म आँसु दिन
लान्छौ भने हाँसो दिन्छु सक्दिन म आँसु दिन !
       धन्यवाद !
                    उही  तपाइको चिरपरिचित साथी तथा हाँस्य बंग्या कलाकार
             नारायण थापा पिपल -धारा 5   गुल्मी नेपाल

No response to “मेरो अनुरोध >> नारायण थापा पिपलधारा 05 गुल्मी नेपाल”