लान्छौ भने हाँसो दिन्छु सक्दिन म आँसु दिन
निस्ठुरी को याद आउँदा सम्झी सम्झी पर्छ रुन
सबले साथ छोडे पछि एक्लै बाच्न सिकेको छु
छाती भित्र मुटु जल्दा आँसुले नै निभाएको छु !
लान्छौ भने तर दिन्छु सक्दिन म जुन दिन
निस्ठुरी को याद आउँदा सम्झी सम्झी पर्छ रुन
फाट्दा खेरी मेरो मन आँसुले नै सिएको छु !
मर्छु भनि जहर आफ्नै आँसु पिएको छु !
लान्छौ भने बिहानी दिन्छु सक्दिन म रत दिन
निस्ठुरी को याद आउँदा सम्झी सम्झी पर्छ रुन
तन सुकेर लौरी बन्दा आँसु संगै जीवन बग्दा
एक्लै बसी रोएपछि आँसुले पिर बगाई लाँदा
लान्छौ भने फुल दिन्छु सक्दिन म काँडा दिन
निस्ठुरी को याद आउँदा सम्झी सम्झी पर्छ रुन
जब आउछ आँसु आँखामा थोरै दुख बगाई लान्छ
हाँसो संगै खित्केर आँखाबाट आँसु बग्छ !
लान्छौ भने हाँसो दिन्छु सक्दिन म आँसु दिन
लान्छौ भने हाँसो दिन्छु सक्दिन म आँसु दिन !
धन्यवाद !
उही तपाइको चिरपरिचित साथी तथा हाँस्य बंग्या कलाकार
नारायण थापा पिपल -धारा 5 गुल्मी नेपाल
मेरो अनुरोध >> नारायण थापा पिपलधारा 05 गुल्मी नेपाल
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
बुधवार, 27 अक्तूबर 2010
No response to “मेरो अनुरोध >> नारायण थापा पिपलधारा 05 गुल्मी नेपाल”
एक टिप्पणी भेजें