आंसू ले सपना लाई बागाउछ साँझ पर्दा।
जब तिम्रा कुराहरु याद आउछ सांझ पर्दा।
तिमी छूट्यौ धेरै पछि धेरै पर दौडीएछु ,
हाथ हेर्छु खाली मन डराउछ साँझ पर्दा।
उजाड बस्ती एकैछिन सुस्ताएको बेला जब,
यो मुटुले तिमिलैने बोलाउछ साँझ पर्दा।
तिमिलेनै पर बाट बोलाएझै लाग्छ मलाई ,
बतासले केश जब फरफराउछ साँझ पर्दा........
Kavita
Gulmi
No response to “आंसू ले सपना लाई बागाउछ साँझ पर्दा।”
एक टिप्पणी भेजें