गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

सुभकामना

जीबन सधै खुसी रहोस मनका इच्छा सधै पूरा हुदै जाओन
परगति को बाटो छ .... धेरे लामो सजिलै संग पार गर्न पाईओस
मनमा रहेका इच्छा का यी मुनाहरूले सधै सुघंद पाउन
सन्ति ले छाई रहोस मनले सधै उमंग पाओस
पुर्बा मेची देखी पश्चिम महाकाली सम्म का हामी नेपलिहरुमा
दसै को यो रमाइलो पल ले सधै खुसिको दियो बालोस
नराम्रो र अमान्य गर्ने सत्रु हरुलाई राम्रो संग समझाउन पाईओस
चिन्नू र जान्नु भन्ने कही छैन हामी नेपलिहरुमा
सुख सन्ति ले सधै टिका र जमरा निदारमा सजाउन पाईओस
बुबा र आमा दाजू र दीदी मान्यहरू को आशिस पाई
सधै खुसी दिने र खुसी लिने को निरनतरता बढ्दै जाओस
खुसी को बिचार छ मेरो यो ................................
मेची र महाकाली सम्मका हामी नेपाली हरुको भाबना
बिजया दसमी तथा दीपावली को हार्दिक हार्दिक मंगलमय सुभकामना


म अनिश कुमार जी सी
( रामू जी सी )
खन चार मखात अर्घा पाच बिहार बाज़ार
अर्घाखांची नेपाल

No response to “सुभकामना”