गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

मान्छेहरूले तिम्रो

मान्छेहरूले तिम्रो हाँगाको कुरा गरे पात ,काण्ड र जराको कुरा गरे तिमीलाई प्रसंसा गर्नेहरूको भीड नै जम्मा भयो टोल टोलमा तिमी ढकमक्क फुलेको देखेर मान्छेहरूले-तिम्रो सौन्दर्यको कुरा गरेतिम्रो बास्नाको कुरा गरे र सबैले आ-आफ्नै पाराले तिम्रो फलको अनुमान लगाए !
तर तिमीले उपेक्षा गरेर धर्तीलाई खालि आकासको कुरा गर्यौटेकेर यीं मान्छेका बस्तीलाईखालि आकासको कुरा गर्यौएक दिन समयले तिमीलाई बिर्सिएर गएछ र एका एक पहेलिएर आए तिम्रा पातहरू खुकुलिएर आए तिम्रा जराहरू रूप की रानी !जुन दिन तिमी धर्ती हेर्दै थियौ सारै चित्त दुखाएर खालि मधुरा सम्झना बोकेर छातीमामान्छेहरू हिंडिसकेका थिए तिम्रो बस्ति छोडेर !


Naresh G.C.
Pipaldhara Gulmi
Naresh G.C.
Pitaldhara-5,
GulmeiEmail:gcnaresh@yahoo.in & gcnaresh@yahoo.in
Mob.+919958330876 & +919871559608

No response to “मान्छेहरूले तिम्रो”