गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

Kavita

पोखरी छ, पानी छैन, शारीर छ, जवानी छैन, मौन रहन देऊ शब्दहरु घटना छ, कहानी छैन, बितेका त्यी एतिहंस को समझाना छ, निसानी छैन, बालुवामा महल बनाउने अनुभन छ, बनी छैन, सूत तिमी सूत, भर्खर त मिर्मिरे छ , बिहानी छैन, निंद्रा पनी लागोस कसरी बिस्तरा छ, सिरानी छैन……..

Baburam thapa