फूलबारिका फूलहरु न चुडिदिए हुन्थ्यो
बीच बाटोमा भेट हुँदा बोलिदिए हुन्थ्यो ,
आजकाल टाढा भयौ आँखा बाट आँशु आँउछ
जति बिर्सु भनेपनी याद तिम्रो आँउछ ,
तिमीले दिएका बाचाहरु बाचामानै सिमित भयो
संगै बाँच्ने सपना नी सपनामै सिमित रह्यो ,
छोडि गयौ मलाई सम्झिएर भिकारी झै
फर्की आँउछु अवस्य नै बन्दुक बोकि शिकारी झै ,
प्रदेश मै भए पनि सत्य मैले छोड्या छैन
तिमीले मायाँ मारे पनि मैले मायाँ मारया छैन ।
बसन्ता थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब ००९७७.९७४७०२७८९८
No response to “फूलबारिका फूलहरु न चुडिदिए हुन्थ्यो”
एक टिप्पणी भेजें