गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ

मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ. तमासा म बन्दा ताली बजाउने तिमी नै हौ ..
आफ्नै निर्दोष विश्वासको नीलामीमा सड़क मांझनाच्न विवश पार्दै चांप बंधाउने तिमी नै हौ..
मेरो चोखो समर्पण र भावनाको चिता माथी।आफ्नो सपनाको महल बसाउने तिमी नै हौ
थंक्स
Madan k।c।
Gulmi Dhurkot Rajasthal -2,
Dhura,Dharapami
Gulmi{Nepal}

No response to “मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ”