नजिस्क संगी नछर्क आगो छ संझना यो पवित्र उन्कोम लाख बाजी मरे?नि ज्यूँदै रहन्छ माया मभित्र उन्कोनमान शङ्का इमान उन्को विशुद्ध कञ्चन हिमाल जस्तैन जूनमा झैँ छ दाग मैलो अपूर्व कस्तो चरित्र उन्कोहजार आँधी-तुफान चल्दा, बतास आगो बनेर बल्दाहरेक बाधा छिचोल्नुपर्दा अभिन्न बन्नेछु मित्र उन्कोसचेतनाका पाहाड अग्लो, विनम्रताका समुन्द्र सिङ्गैमुसुक्क हाँस्ता सितार बज्ने प्रभाव कस्तो विचित्र उन्को ।
Thanx Madan k।c।
Dhurkot Rajastha -2
Dhura धारापानी
Gulmi Nepal
No response to “नजिस्क संगी नछर्क आगो छ संझना यो पवित्र उन्को”
एक टिप्पणी भेजें