By Madan k.c.
बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि,
झरणालाई नियालेर तिर्खाईमा तड्पिए पनि,
सहासको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस,
हुरिबतासको लहर जति नै बेगले चले पनि,
कर्मको दियो आटुट बलिरहोस यहि छ मेरो भावना,
Thanx
Madan k.c.
Dhurkot Rajasthal-2
Dhura Dharapani
Gulmi Nepal





No response to “मेरो भावना”
एक टिप्पणी भेजें