`` दसैँ तिहार मा घर आउन पइन तस्बिर मा नै टिका लगाउनु
निमंत्रना थियो दिदि को तिहारमा घर आउनु यस पालित आउन पइन तस्बिर मा नै टिका लगाउनु !!
`` स्नेहले भरिएर बुबा आमा को मन रोला सबै मिलि संगै बसी एकि साथ रमाउनु जमरा ली अशिराबाद दिदै तस्बिर मा नै टिका लगाउनु सम्झना ले छाती पोल्ला पिहारी को कहिले लेखा बेसी धाउनु यस पालित आउनु पिना तस्बिर मा नै टिका लगाउनु थाली भरि सप्त रंगी टिका फुलमाला लिउनु बाधताबस आउनु पिना तस्बिर मा नै टिका लगाउनु !!
`` तेल पानीको कलास बोकी दुबो ली फेर लगाउनु सप्तरंगी टिका पछी मखमली मल लगाउनु यसपाली त आउनु पिना तस्बिर मा नै टिका लगाउनु रहर थियो आमा रहर थियो बाबा इह्छ्या प्रबल थियो दिदि प्रतक्षमा आसिर्बाद पाउनु दशी तिहार मा आउनु पिना तस्बिरमा नै टिका लगाउनु !!!
धन्यवाद
हाल गजियाबाद (भारत)
कविता >>> सुर्य खड्का पिपलधारा ८ (बराजा) गुल्मी नेपाल
प्रस्तुतकर्ता
हाम्रो गुल्मी
गुरुवार, 28 अक्टूबर 2010





No response to “कविता >>> सुर्य खड्का पिपलधारा ८ (बराजा) गुल्मी नेपाल”
एक टिप्पणी भेजें